राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

| 2019 May 01 | 11:01 am 1766

काठमाडौं, वैशाख १८: गत बुधबार देखि चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता भएकी छन् । भण्डारीको स्वास्थ्यमा समस्या आएका कारण एक दिन अगावै स्वदेश फिर्ता भएको सचिवालयले जानाएको छ ।

राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । साथै उक्त चीन भ्रमण उपलब्धी मुलक भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.