रामेछापमा माइक्रोबस दुर्घटना एकको मृत्यु दुई घाइते

रिपोर्ट नेपाल | 2019 Mar 04 | 08:30 pm 2044

रामेछाप, फागुन २० रामेछापको मन्थलि–२ करमबोटमा बा१ ज ९९०१ नम्बरको माइक्रोबास दर्घटना भएको छ ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा गाडी धनी कर्मा लामा रहेको र घाइते हुनेहरुको भने पहिचान हुन बाँकी रहेको छ ।

घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.