यस्ताे छ सिआइवीको एक वर्षे प्रगति

| 2023 Jul 20 | 05:16 pm 2001

काठमाडौं, साउन ४ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले २०७९।०८० को गहन अनुसन्धान पश्चात कारवाहीको दायरामा ल्याएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सिआइवीले विहिवार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार यो आर्थिक वर्षमा गहन किसिमका ४३ मुद्दा दायर भएका छन भने १ सय २५ जनालाई पक्राउ गरिएको जनाइएको छ ।

सिआइवीले सार्वजनिक गरेको प्रतिवेदनको पूर्णपाठः

[pdf-embedder url=”http://reportnepal.com/wp-content/uploads/2023/07/cib-annual-report.pdf” title=”cib annual report”]

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.