यस वर्षको कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

| 2019 Jan 28 | 09:35 am 2340

काठमाडौं, माघ १४ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा ११ र १२ को परीक्षा तालिकाको मिति सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म हुने जानकारी दिएको छ । यस्तै कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म हुने सूचना जारी गरेको छ । परीक्षाको समय बिहान ७ बजेदेखि १० बजेसम्म चल्ने तालिका समर्वजनिक गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.