म्याग्दीको (ख) मा माओवादी विजयी

| 2022 Nov 22 | 10:03 pm 1065

म्याग्दी, मंसिर ६ः म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा सत्ता गठबन्धनका तर्फबाट  नेकपा माओवादीका उम्मेदवार  रेशम जुग्जाली (सुविन) १०१ मत अन्तरले विजयी भएका छन् ।

सम्पन्न मतगणना अनुसार  जुग्जालीले  ९ हजार ४५४ मत प्राप्त गर्दा  नेकपा एमालेका  उम्मेदवार यामबहादुर गर्बुजाले  ९ हजार ३५३ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.