मृत अवस्थामा भेटिए बालक

रिपोर्ट नेपाल | 2018 Jun 23 | 04:32 pm 4027

सल्यान, ९ असार : त्रिवेणीमा एक बालक मृत अवस्थामा भेटिएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका २ रिखेवगरका डिल्ली बहादुर बुढाथोकीका साढे ४ वर्षीय छोरा दिपक बुढाथोकी शुक्रबार साँझ मृत अवस्थामा भेटिएको प्रहरुले जनाएको छ ।

स्थानीय राम बहादुर भण्डारीले खेत जोतेर फर्किने क्रममा साँझ शारदा नदीमा मृत अवस्थामा बालकको शव भेटेपछि प्रहरीलाई खवर गरेका थिए ।

स्थानीय मेरिगोल्ड बोर्डिङ्गबाट पढेर घर फर्किने क्रममा पौडि खेल्न खोज्दा वालकको डुवेर ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.