मुस्ताङको नेचुङ्गमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट स्थापना

रिपोर्ट नेपाल | 2020 May 28 | 04:11 pm 2500

मुस्ताङ, जेठ १५: जिल्लाको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (वीओपी) नेचुङ्गको स्थापना भएको छ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाबाट बिहिबार उक्त वीओपीको स्थापना भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.