मात्र १८ वर्षको उमेरमा बनीन एक युवती व्यवसायिक पाइलट

| 2023 Jun 27 | 02:29 pm 4717

काठमाडौं, असार १२ । भारतमा पाइलट बन्ने मध्येबाट  सबैभन्दा कम उमेरमा साक्षी जावट व्यवसायिक पाइलट बनेकी छिन् । उनी जम्मा १८ वर्षको उमेरमा व्यवसायिक पाइलट बनेकी हुन् ।

भारतको हिमाचल प्रदेशमा जन्मिएकी साक्षीले जम्मा ७ महिनामा अमेरिकाबाट व्यवसायिक पाइलटको लाइसन्स निकाल्न सफल भएकी हुन् । उनी सम्पूर्ण भारतीयहरूमाझ आफूलाई चिनाउनुका साथै आश्चर्यमा पारेको भारतीय सञ्चारमाध्यमहरूले जनाइरहेका छन् ।

(एजेन्सी)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.