महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेस

रिपोर्ट नेपाल | 2023 Jan 30 | 06:28 pm 1461

काठमाडौं, माघ १६ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

महान्यायाधिवक्ता पोखरेलले सोमबार राष्ट्रपति भण्डारीसमक्ष संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.