मलमा महँगीविरुद्धको लडाइँ

रिपोर्ट नेपाल | 2023 Mar 16 | 08:02 am 1241

काठमाडाैं, चैत २ः सरकारले रासायनिक मलखादमा अनुदान कटाएर अत्यधिक मूल्य बढाई जनतामारा कार्य गरेको भन्दै यसको विरुद्धमा राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले बुधबार बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर गरेको विरोध प्रदर्शन गरेका छन्।

नेपाली जनताको जीवनयापनको मुख्य आधार कृषि नै भएको तथा राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा पनि कृषिक्षेत्रले धानेको कटु सत्यलाई बेवास्ता गरेको कार्यक्रममा सहभागीहरूले आरोप लगाएका छन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.