मन्त्रिपरिषद बैठक जारी

रिपोर्ट नेपाल | 2026 May 05 | 03:41 pm 185

वैशाख २२ काठमाडौँ / न्त्रिपरिषद बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

सरकारले पठाएका सवै अध्यादेशहरु राष्ट्रपतिबाट जारि भएपछि बसेको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ ।

यसअघि सोमबार पनि मन्त्रिपरिषदको बैठक बसेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.