मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेको विद्यालयमा सार्वजनिक बिदा

रिपोर्ट नेपाल | 2022 Nov 15 | 01:07 pm 953

काठमाडाैं, कात्तिक २९ः सरकारले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे लागि मतदानस्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मतदानस्थल रहेका विद्यालयहरूमा चार दिन बिदा दिने र सार्वजनिक तथा सरकारी कार्यालयहरूमा मंसिर ४ र ५ गते बिदा दिने गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.