भैँसेपाटीमा भीषण आगलागी

रिपोर्ट नेपाल | 2019 Feb 11 | 05:23 pm 1599

ललितपुर, माघ २८ : ललितपुरको भैँसेपाटीस्थित एक केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । घटना नियन्त्रणमा लिन अहिले स्थानीय र प्रहरी जुटेका छन् । केही दमकल समेत अहिले घटनास्थलमा पुगेका छन् ।

कसरी आगोलागी भयो भन्नेबारे बिस्तृतमा जानकारी आइसकेको छैन । साथै मानवीय तथा आर्थिक क्षति बारे पनि बिस्तृतमा जानकारी आइसकेकाे छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.