भरुवा बन्दुकसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 08 | 06:08 pm 4363

नुवाकोट, असार २४ः १ थान भरुवा बन्दुक सहित मंगलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तादी गाउँपालिका ५ नर्जा बस्ने २४ वर्षीय राम तामाङ सहित २ जना रहेका छन् ।

तामाङको घरमाभरुवा बन्दुक छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरीले तलासी गर्दा भरुवा बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.