भक्तपुर, मंसिर ५ : केही महिना शान्त भएको टिपर आतंक फेरी चम्किन थालेको छ । आज बुधबार साझ भक्तपुरको बाल्काेटमा टिपरले स्कुटीलार्इ ठक्कर दिँदा स्कुटीमा सवार एक जनाको मृत्यु भएको प्रहरीले बताएका छन् ।
उक्त घटनाको विरोधमा स्थानीयद्वारा प्रदर्शन गर्दा सो क्षेत्रमा अहिले तनावग्रस्त रहेको बुझिएको छ ।