बोल्न नसक्ने महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रिपोर्ट नेपाल | 2023 Aug 19 | 06:40 pm 2977

बर्दिया, भदाै २ । मधुवन नगरपालिका १, बहादुरपुर बस्ने ५३ वर्षीय कर्ण बहादुर विश्वकर्माले बोल्न नसक्ने एक महिलालाई घरमै ल्याई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ति करणी गरेको जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनलाई जवरजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.