बेलायती प्रधानमन्त्री थेरेसाद्वारा राजीनामा घोषणा

| 2019 May 24 | 04:32 pm 1616

काठमाडौं, जेठ १०  : बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी छन् । तीन वर्षसम्म बेलायतलाई युरोपियन युनियनबाट अलग पार्न प्रक्रिया टुंगोमा पुर्‍याउन नसकेपछि उनले शुक्रबार राजीनामा घोषणा गरेकी हुन् ।

उनले दिएको राजीनामा जुन ७ तारिखबाट लागू हुने जनाइएको छ । उनले प्रधानमन्त्रीको रूपमा ब्रेक्जिटका लागि आफूले सकेको गरेको बताएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.