बिरगन्ज महानगर भित्रै मेयर र उपमेयरका कार्यकर्ता बिच कुटाकुट

| 2023 Dec 12 | 04:57 pm 1633

पर्सा, मंसिर २६ / खाली भएको काेठा प्रयाेग गर्ने विषयलाई लिएर बिरगन्ज महानगरपालिकाका प्रमुख राजेसमान सिंह र उपप्रमुख इम्तियाज आलमका कार्यकर्ता बिच कुटाकुट भएको छ।

महानगरका प्रमुखकाे कार्यकक्ष सारिएपछि उनको कार्यकक्षमा प्रमुख कार्यकारी अधिकृत डेलकाे कार्यकक्ष सिंहकाे ठाउँमा सारिएको थियोे ।उपप्रमुख आलमले प्रयोग गर्न खाेजेकाे कार्यकारीकाे खाली काेठामा प्रमुख सिंहका समर्थकले अवरोध सिर्जना गरेपछि आलमले पनि आफ्ना समर्थक बाेलाएका थिए।दुई समूहविच हात हालाहाल भए पछि प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियोे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.