बारा, कात्तिक १० : बाराको कलैया २३ मा अज्ञात समूहद्वारा एक जना व्यक्तिको हत्या भएको प्रहरीले जानकारी दिएका छन् । हत्या हुनेमा नन्दलाल पटेल रहेका छन् उनको घाँटी रेटी हत्या गरिएको बुझिएको छ ।
हत्यामा संलग्नलाई प्रहरीले खोजीकार्यको गरिरहेको बताएका छन् । के कारणले हत्या गरियो यसको विस्तृत विवरण आउन बाँकी रहेको बताए।