बाजुरामा जिप दुर्घटना दुईकाे मृत्यु, एघार घाइते

रिपोर्ट नेपाल | 2019 Jul 19 | 10:47 am 1557

बाजुरा, साउन ३ बाजुराकाे जगन्नाथ गाउँपालिका ५ स्थित भुवन खाेलामा जिप दुर्घटना भएकाे छ । दुर्घटनामा परी दुई जनाकाे मृत्यु भएकाे छ भने एघार जना घाइते भएकाे प्रहरीले जानकारी दिए । घटनाकाे विस्तृत विवरण भने आउन बाँकी रहेकाे छ । समाचार अपडेट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.