बर्दिया, माघ २१ : बर्दियामा बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएको स्रोतले जानकारी दिएको छ । जिल्लाको बडैयाताल वडा नम्बर–२ सितापुर भन्ने ठाँउमा बाघले आक्रमण गरेको जानकारी दिए ।
मृत्यु हुनेमा ७१ वर्षीय चन्द्रबहादुर शाही रहेको बताएका छन् । घाइतेको भने पहिचान नभएको जानकारी दिएका र विस्तृत विवरण आउँन बाँकी रहेको छ ।