काठमाडौँ, जेठ ३०: नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पदमा खुला प्रतियोगिताकाे नतिजा सार्वजनिक भएकाे छ ।
समावेशी प्रावधान अनुसार पदपूर्ति गर्नप्रहरी प्रधान कार्यालयबाट मिति २०७५/०६/१५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये योग्यताक्रमानुसार देहायका उम्मेदवारहरु अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारीको गराइएकाे हाे ।
(नतिजा यस प्रकार छ)
















