प्रहरी प्रमुखमाथि नै अनुसन्धान

रिपोर्ट नेपाल | 2018 Sep 28 | 08:16 am 1787

बर्लिन, असोज १२: जर्मनका अभियोजनकर्ताहरुले संघीय प्रहरी प्रमुख माथी अनुसन्धान गरिरहेको बिहीबार जानकारी दिएका छन्।

अपहरण सम्वन्धी मुद्धामा उनको संलग्‍नताका बारेमा अनुसन्धान भइरहेको उनीहरुले जानकारी दिएका हुन् ।

अपहरण जस्ता विभिन्न घटनामा संलग्न रहेको भन्दै प्रहरी प्रमुख डिएटर रोमनका विरुद्धमा थुप्रै सर्वसाधारणले उजुरी दिएका थिए ।

उनले कुर्दिसको नियन्त्रणमा रहेको इराकको उत्तरी क्षेत्रमा एक महिलालाई बलात्कार गरी हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जोगाउन आफै इराक यात्रा गरेको लगायतका आरोपहरू छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.