प्रधानसेनापति र मित्रराष्ट्र रुसी राजदुत बीच शिष्टाचार भेटवार्ता

रिपोर्ट नेपाल | 2019 Nov 25 | 08:39 pm 1646

काठमाडौं, मंसिर ९: प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाडौंस्थित मित्रराष्ट्र रुसी राजदुतावासका नवनियुक्त महामहिम राजदुत Aleksei A. Novikov ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र महामहिम राजदुत Novikov बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.