प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक सुरु

रिपोर्ट नेपाल | 2023 Jan 17 | 05:47 pm 1177

काठमाडाैं, माघ ३ः प्रधानमन्त्री पुष्पकमल दाहालले  आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.