काठमाडाैं, साउन ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) इटालीको रोममा आयोजित यु एन फूड सिस्टम समिट कार्यक्रममा सहभागी भएकाे स्वकीय सचिव गंगा दाहालले आफ्नाे फेसबुक पेजबाट जानकारी गराएकी छन् ।
उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्बोधन गरेकाे पनि जनाइएकाे छ ।
फोटाे फिचर गंगा दाहालबाट






