प्रधानमन्त्री ओली जेनेभा प्रस्थान

रिपोर्ट नेपाल | 2019 Jun 08 | 07:37 pm 1983

काठमाडौं, जेठ २५: प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमणका लागि स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीले २७ गते जेनेभा आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओलीले यही जेठ ३२ गतेसम्म स्विजरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.