प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

रिपोर्ट नेपाल | 2020 Mar 13 | 06:44 pm 1429

काठमाडौं, फागुन ३०: गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्री ओलीको पूर्णस्वास्थ्य लाभपछि शुक्रबार डिस्चार्ज गरिएकाे अस्पतालले जनाएको छ।

उनी ११औँ दिनमा  शुक्रबार साँझ साढे ६ बजे डिस्चार्ज भएकाहुन् । मिर्गौला दाता समीक्षा भने बुधबार नै डिस्चार्ज भइसकेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.