प्रधानन्यायाधीशले बाचन गर्न थाले फैसला

| 2021 Feb 23 | 06:11 pm 1709

काठमाडौं फागुन ११: सर्वोच्च अदालतले संसद विघटन मुद्दामा फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढ्न सुरु गरेका छन् । बिस्तृत बिबरण आउन बाकि छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.