प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट

रिपोर्ट नेपाल | 2022 Dec 15 | 07:36 pm 1337

काठमाडाैं, मंसिर २९ः प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र ईजरायलका महामहिम राजदुत His Excellency Mr. Hanan Goder Goldberger बीच जङ्गी अड्डामा भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.