तनहुँ, भदाै ८ । भानु नगरपालिका वडा नं. ११ मानेचौका स्थित पाउदी खोलामा पौडी खेल्दा लम्जुङ सुन्दरबजार अरेलुचाैरका १० वर्षीय समर्पण परियारको मृत्यु भएको छ ।
परियारलाई खोलाले बगाएर अन्दाजी ८०० मिटर तल पुर्याएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी/ प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।