पेट्रोल ट्रयाङकर त्रिशुली नदिमा खसेर आगलागी

रिपोर्ट नेपाल | 2020 Sep 20 | 01:10 pm 2150

धादिङ, असाेज ४ः धादिङको गल्छी गाउपालिका ६ चिरौदीबाट ना ४ ख २८२२ को पेट्रोल ट्रयाङकर त्रिशुली नदिमा खसेर आगलागी भएको छ ।

सवारीमा भएका चालक र सहचालक कहाँ छन् जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कनर्यनलय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए।

नदिमा परेको सवारी पानीमा डुबेको छ । केहिभाग देखिएको छ । उद्धार कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.