पूर्व महानिरीक्षक खड्गजीत बरालको निधन

रिपोर्ट नेपाल | 2021 May 19 | 12:33 pm 2833

काठमाडाैं, जेठ ५ः नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक खड्गजीत बरालको ९३ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ । उनकाे महाराजगञ्जस्थित निवासमा निधन भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।

उनकाे बुधवार मध्यान्ह १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बुझिएकाे छ । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी म्यानमारका लागि पूर्व राजदूतसमेत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.