पुस चार गते सार्वजनीक बिदा

| 2021 Dec 17 | 04:03 pm 3785

काठमाडौं, पुस २ः नेपाल सरकारले पुस ४ गते आइतबारका दिन सार्वजनीक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्री परिषदको बैठकले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धन्य पूर्णमा) को अवसरमा सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।

विदा_सम्बन्धमा.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.