पहिराे खस्दा अवरुद्ध पृथ्वी राजमार्ग सुचारू

रिपोर्ट नेपाल | 2019 Jun 07 | 08:10 am 1675

धादिङ,  जेठ २४ : पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नौबिसे सडकखण्डमा शुक्रबार बिहान पहिरो खस्दा अवरुद्ध राजमार्ग सुचारू भएको छ।

चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको थियाे। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको हाे ।

बिहानैदेखि पहिरो पन्छाउने काम भएकोले सडक सुचारू भएकाे प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.