पहिराेमा परी चार अझै बेपत्ता

रिपोर्ट नेपाल | 2019 Jul 23 | 01:37 pm 2208

गुल्मी, साउन ७:   सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ४ जनालाई अझै भेटाउन सकिएको छैन । सत्यवती गाउँपालिका–३ को दाङसिंगाको कसिङथलामा आमा र छोराको मृत्यु हुँदा सिङदीमा २ जना बेपत्ता भएका छन् ।

ठूलोलुम्पेकको कसिङथलामा स्थानीय ३० वर्षीय तिलकुमारी तरामुको घर पहिरोमा पुरिदा उनिसहित उनका १० वर्षीय छोरा दर्शनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोही घरबाट २ जनालाई सकुशल उद्दार गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.