नेम्वाङको अप्रत्यासित निधनले स्तब्ध भएँ : राष्ट्रपति

| 2023 Sep 12 | 06:57 am 1549

काठमाडौँ,भदौ २६।राष्ट्रपति रामचन्द्र  पौडेलले पूर्व संविधान सभा अध्यक्ष  तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू स्तब्ध भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत  दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

(नयाँ पत्रिकाबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.