नेपाली सेनामा स्थगित भएको भर्ना प्रक्रिया पुन: संचालन (सूचनासहित)

रिपोर्ट नेपाल | 2021 Jul 22 | 08:43 pm 3781

काठमाडौं, साउन ७ः कोभिड-१९ संक्रमणको दोश्रो लहरको कारण नेपाली सेनामा स्थगित भएको भर्ना प्रक्रिया पुन: संचालन भएको छ ।

बिहिबार एक सूचना जारी गर्दै नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले हाल स्थिति केही सहज भएको कारण देहायमा उल्लेख भए बमोजिमको योजना अनुसार पुन: संचालन गरिने जानकारी गराएको हो ।

सूचनाः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.