नेपालमा थप २ सय १ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि

रिपोर्ट नेपाल | 2020 Jun 03 | 05:27 pm 1627

काठमाडाैं, जेठ २१ः बुधबार नेपालमा थप २ सय १ जनामा कोरोना भाइरस  संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे  पछिल्लो २४ घण्टाकाे विवरण अनुसार देशका बिभिन्न जिल्लामा २ सय १ संख्यामा संक्रमित थपिएका हुन् ।

थपिनेमा १ सय ७९ पुरुष र २२ महिला रहेका छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या २ हजार ३ सय पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.