नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Nov 18 | 04:47 pm 2136

काठमाडौं, मंसिर ३: बुधबार नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याेसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ । त्यसैगरी ३ हजार ५ सय ३८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.