नेपालमा काेराेना संक्रमितकाे संख्या एक लाख नाघ्याे

रिपोर्ट नेपाल | 2020 Oct 09 | 04:44 pm 2360

कामठमाडाैं, असाेज २३ः शुक्रबार नेपालमा थप २ हजार ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मलेन मार्फत मन्त्रालका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर रहेका बिभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.