नेपाल प्रहरीमा तीन जनाको बढुवा सिफारिस

| 2018 Oct 10 | 10:49 pm 1744

काठमाडौं, असोज २४ : नेपाल प्रहरीमा तीन जनालाई बढुवाको सिफारिस गरेका छन् । बढुवा समितिले आज बुधबार बसेको बैठकमा निर्णय गरेअनुसार प्राविधिकतर्फ एक जनालाई एआईजी र दुई जनालाई एसएसपी मा बढुवा सिफारिस गरेको छ ।
जसका अनुसार बढुवा सिफारिस यसप्रकार छन्ः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.