नेपाल प्रहरीका १३ एसएसपी डीआईजीमा बढुवाको लागि सिफारिस (सूचीसहित)

रिपोर्ट नेपाल | 2023 Apr 12 | 09:31 pm 1521

काठमाडौं, चैत २९ः नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरु प्रहरी नायब महानिरीक्षकमा बढुवाको लागि सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।

340536450_1579001079263122_3070529495472839935_n1681299234.jpg

340456690_684508513444106_3814875729401307955_n1681299233.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.