नेकपाको बैठक स्थगित, भोलि ८ बजे बालुवाटारमा बस्ने

रिपोर्ट नेपाल | 2018 Oct 07 | 05:27 pm 1900

काठमाडौं, असोज २१ : नेपाल कम्युनिष्ट पार्टीको आइतवार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण नेकपाक‍ो आज बस्ने भनिएको सचिवालयको बैठक स्गगित भएको हो ।

बैठक भोलि बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ। दुवै अध्यक्ष शुभशंकर कँडेलको पुस्तक विमोचनमा व्यस्त भएकाले सचिवालय बैठक सरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.