काठमाडौं साउन १०/ नेपाल प्रहरीका पूर्व महानिरीक्षक तथा नेकपा एमालेका नेता सर्वेन्द्र खनालले आफूले निर्वाचनको खर्च बुझाएर पनि निर्वाचन आयाेगले जरिवाना सहित नाम सार्वजनिक गरेकोमा ध्यानाकर्षण भएको जनाएका छन।
नेता खनालले आफ्नो फेसबुक पेजमा उक्त कुरा पाेष्ट गरेका हुन।खनाल प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौबाट प्रदिप पाैडेल र तनहुँकाे उपनिर्वाचनमा स्वर्णिम वाग्ले सँग पराजित भएका थिए।
