निर्मलाको सम्झनामा ‘निर्मला पन्त बाल उद्यान’ को शिलान्यस

रिपोर्ट नेपाल | 2019 Feb 06 | 03:36 pm 3319

कन्चनपुर , माघ २३ : कन्चनपुर १३ वर्षीय बालिका बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको नाममा ‘निर्मला पन्त बाल उद्यान’ निर्माण हुने भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की बालिका निर्मलाको सम्झनामा उनले अध्ययन गरेको सरस्वती माध्यमिक विद्यालयको परिसरमा बाल उद्यान निर्माण हुने भएको हो ।

बुधबार आमा निर्मलाकी आमा दुर्गादेवी पन्त र भीमदत्तनगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्कीले सो बालउद्यानको शिलान्यास गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.