काठमाडाैं, साउन ३० । लामो समय देखि सरुवा हुन नसकेको नेपाल प्रहरीका इन्स्पेक्टरको आइतबार विहान सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको निर्णयबाट आइतबार विहान ९ सय ५८ जना निरीक्षकको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै, केहि समय अघि प्रहरी वरिष्ठ हवल्दारबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा भएका ६४ जनाको समेत पदस्थापन गरिएको छ ।
को कहाँ सूची सहित
पदस्थापन सूची