धारिलो हतियार प्रहार गरी हत्या

रिपोर्ट नेपाल | 2023 Jan 16 | 02:10 pm 1037

तनहुँ, माघ २ः भानु नगरपालिका वडा नं.६ टुहुरे पसल स्थित डुम्रे-चन्द्रवती भित्री सडक खण्डमा
अन्दाजी ४८/४९को सन्त बहादुर गुरुङलाई तनहुँ व्यास नगरपालिका वडा नं.८ रिस्ती बस्ने
बर्ष २४ को आशिस परियारले खुकुरीले घाँटीमा प्रहार गरी हात्या गरेको छ ।

घटनामा संलग्न खुकुरी प्रहार गर्ने आशिस परियारलाई हातियार सहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.