देशभर  थप २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Nov 07 | 04:54 pm 1603

काठमाडाैं, कात्तिक २२ः शनिबार देशभर  थप २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ। याेसँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार आज देशभर २२ सय ६ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ५५ हजार १ सय १४ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.