दशैंमा घर जानका लागि सरकारद्वारा निर्धारण गरिएकाे भाडादर

रिपोर्ट नेपाल | 2019 Sep 22 | 01:09 pm 1852

काठमाडौं, असाेज ५: विभिन्न कामका सिलसिलामा उपत्यकामा रही दसैंमा घर जानेहरुका लागि आइतबारबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ ।

टिकट नयाँ बसपार्क, कलंकी, गौशलालगायतका क्षेत्रमा रहेको टिकट काउन्टरबाट टिकट विक्रि गर्न सुरु गरिएको छ । अनलाइनमार्फत पनि बसको टिकट बुकिङ गर्न सकिने व्यस्था गरिएको छ ।

सरकारले कुन ठाउँका लागि कति भाडा लाग्छ भन्ने भाडादर निर्धारण गरिदिएकाे छ ?  यसैलाई मध्यनजर गरेर  विभागले प्राय सबै स्थानको भाडादर आफ्नो वेभसाइटमा राखेको छ ।

हेर्नुहाेस् कहाँ कति लाग्छ भाडा भाडादर विवरणः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.